मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम सगरमाथाको चुचुरोमा

2 weeks ago 53

काठमाडौं । व्यवसायिक मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम पौडेलले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । योसँगै उनी सगरमाथाको चुचुरोमा पुग्ने नेपालको एलजीबीटीक्यू समुदायकी पहिलो ट्रान्स महिला बनेकी छन् । शनिबार बिहान उनी सर्वोच्च शिखर...

पुरा समाचार पढ्नुहोस