मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

3 weeks ago 70
काठमाडौँ : फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित रङ्गशालामा गएराति सम्पन्न खेलमा मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेने...
पुरा समाचार पढ्नुहोस