इलाम : मेची राजमार्गअन्तर्गत सडक क्षेत्रभित्रका संरचना हटाउन जारी गरिएको सूचनापछि चिन्तित रहेका इलामका एक व्यक्तिले आत्महत्या गरेका छन्।
इलाम नगरपालिका–१० का ५६ वर्षीय नरेन्द्र अधिकारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ...