काठमाडौं । मेटाले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी तीव्र बनाउने रणनीतिसँगै कर्मचारी कटौतीको अर्को चरण सुरु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले हजारौं कर्मचारीलाई जागिर समाप्त भएको जानकारी इमेलमार्फत दिन थालेको हो ।प्रतिवेद...