मेलबर्न। अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायमा आफ्नो सनातन वैदिक धर्म, संस्कृति तथा भजन परम्पराको संरक्षण, संवर्द्धन एवं पुस्तान्तरण गर्ने उद्देश्यका साथ आध्यात्मिक गतिविधिहरू निकै तीव्र रूपमा अगाडि बढेका छन्। यसै पवित्र लक्ष्यका साथ म...