मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द

2 days ago 239
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी अत्यधिक धम...
पुरा समाचार पढ्नुहोस