काठमाडाैं। स्पेनका उदीयमान युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो विश्वकप गोलको खाता मात्र खोलेनन्, फुटबल इतिहासमा एउटा विरलै देखिने रोचक संयोग पनि दर्ता गराएका छन्। यामालले साउदी अरेबियाविरुद्धको खेलमा गरे...