स्मृतिहरूको आफ्नै उज्यालो हुन्छ। समयले धेरै कुरा बदले पनि स्मृतिमा बसेका केही अनुहार र क्षणहरू भने कहिल्यै पुराना हुँदैनन्। जब म विगतका ती दिनहरू सम्झन्छु, मनको कुनै कुनामा एउटा सरल, सोझो र जिज्ञासु युवकको आकृति प्रकट हुन्छ। त्यो युवक थियो- ‘ज्ञानेन्...