मोदीलाई कीर्तिमानी कार्यकालका लागि रविको बधाई, नेपाल-भारत सहकार्य विस्तारमा जोड

3 weeks ago 59
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन्। भारतमा निर्वाचित प्रधानमन्त्रीका रूपमा सबैभन्दा लामो समय पदमा रहने कीर्तिमान स्थापित गरेपछि उनले सा...
पुरा समाचार पढ्नुहोस