मोदीले किन भने ? सुन नकिन्नुस्, तेल कम खानुस्

3 weeks ago 106

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार तेलङ्गानाको भ्रमणमा थिए। हैदरावादमा उनले एक सरकारी समारोहमा धेरै विकास परियोजनाहरूको घोषणा गरे। सिकन्दरावादमा एउटा जनसभालाई पनि सम्बोधन गरे। सिकन्दरावादमा आयोजित एक कार्यक्रममा बोल्दै मोदीले ...

पुरा समाचार पढ्नुहोस