मोदीले सुन नकिन्न घोषणा गरेसँगै भन्सार ९%ले बढ्यो, भारतभन्दा नेपालमा तोलाकै १६ हजार सस्तो

3 weeks ago 58

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सुनचाँदीका गहनाको प्रयोग कम गर्न आग्रह गरेको पर्सिपल्टै भन्सार शुल्क ९ प्रतिशतले वृद्धि गरेको छ। भारतमा अब सुन आयात गर्दा १५ प्रतिशत भन्सार लाग्छ। यसअघि सुनमा भन्सार शुल्क ६ प्रतिशत मात्रै ...

पुरा समाचार पढ्नुहोस