मोरङ । संसारभर अहिले विश्वकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यति बेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन् । यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए ...