मोबाइलमा भिडियो बनाउँदै गाडी चलाएपछि हर्क साम्पाङ ट्राफिक कारबाहीमा

3 weeks ago 99
काठमाडौं। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। ट्राफिक नियमको पालना नगरी लापरबाहीपूर्वक सवारीसाधन चलाएको भन्दै उनलाई ट्राफिक जरिवाना तिराएर कारबाही गरिएको हो। ट्राफिक व्यवस्थापन कार्य...
पुरा समाचार पढ्नुहोस