मोरङ बुढीगंगाबाट चरेससहित दुईजना पक्राउ

3 weeks ago 82

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध चरेस तथा नियन्त्रित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वैशाख ३० गते दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा प्रहरीले छाप...

पुरा समाचार पढ्नुहोस