विराटनगर : गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्था, प्रहरी परिचालन तथा भौतिक पूर्वाधारको स्थलगत अध्ययन गर्न शनिबार मोरङ–सुनसरीको सीमा क्षेत्रमा आकस्मिक छड्के अनुगमन सुरु गरेका छन्।
काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत विराटन...