मोरङका सिडिओ भन्छन् –अंगीकृत नागरिकता सिफारिसमा हुनसक्छ चलखेल

6 days ago 61

विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष र सदस्य झुटा विवरणका आधारमा अंगीकृत नेपाली नागरिकता सिफारिस गरेको आरोपमा अहिले प्रहरीको न्यायिक हिरासतमा छन् । गत असार ११ गते जिल्ला प्रशासन कार्यालय मोरङले वडाअध्यक्ष महान...

पुरा समाचार पढ्नुहोस