मोरङका सीमा क्षेत्रको निरीक्षणमा गृहमन्त्री गुरुङ : ‘प्रहरीका जीर्ण भवन छिट्टै निर्माण गर्छौं’

1 day ago 188

विराटनगर । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक संरचनाको समस्या सरकारलाई पूर्ण रूपमा जानकारी रहेको बताएका छन् ।

उनले बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै अब प्रहरी...

पुरा समाचार पढ्नुहोस