मोरङको उर्लाबारीमा चार दिनदेखि हराएकी महिलाको शव फेला

2 weeks ago 67

उर्लाबारी, १२ जेठ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी एक महिलाको शव फेला परेको छ । सोमबार अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको हो ।

चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्त...

पुरा समाचार पढ्नुहोस