मोरङको मिक्लाजुङमा लोपोन्मुख राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला

4 weeks ago 111

मिक्लाजुङ । घुमन्ते सभ्यता बोकेको लोपोन्मुख राउटे समुदाय को संस्कार, भाषा र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका–३ नेसेलुङ मा विशेष मेला सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेश बाट आएका करिब २५ जना राउटे समुदायका सदस...

पुरा समाचार पढ्नुहोस