मोरङबाट प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित दुई जना पक्राउ

3 weeks ago 48

विरानटगर, वैशाख ३० गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ ।

वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बु...

पुरा समाचार पढ्नुहोस