विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मोरङ जिल्लाबाट ७९ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा अर्थात् ४ जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार मोरङमा पूर्ण जीपीए ल्याउने विद्यार्थीको संख्य...