मोरङमा कटेरोभित्र मृत फेला परे ७३ वर्षीय वृद्ध, कारण खुल्न बाँकी

1 week ago 38
विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ जोगीधापमा एक ७३ वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान कटेरोभित्र सुतेकै अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक धनकुटा नगरपालिका–६ निवासी कुबिरबहादुर राय क्षेत्री रहेको जिल्ला
पुरा समाचार पढ्नुहोस