मोरङमा कोचना खोलामा डुबेर ७ वर्षीया बालिकाको मृत्यु
1 week ago
40
विराटनगर । मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर ७ वर्षीया बालिकाको मृत फेला परेकी छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली–१ बस्ने अनिल खवासकी छोरी ७ वर्षीया एलिना खवासको मृत्यु भएको