मोरङमा ट्याक्टरबाट खसेर युवकको ज्यान गयो, बस दुर्घटनामा १८ जना घाइते
5 days ago
88
विराटनगर : मोरङमा मंगलबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा यात्रुवाहक बस अनियन्त्रित