मोरङमा समुदायमै तयार भए विपद्का पहिलो उद्धारकर्ता, ४० स्वयंसेवकले लिए व्यावहारिक प्रशिक्षण

5 days ago 186
विराटनगर : मोरङमा विपद्को प्रभावकारी प्रतिकार्यका लागि समुदायस्तरमै स्वयंसेवक समूह तयार पारिएको छ। स्वयंसेवक तयार गर्ने उद्देश्यले आयोजित तालिम तथा सचेतनामूलक कार्यक्रम मोरङका दुई स्थानमा एकैसाथ सम्पन्न भएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण
पुरा समाचार पढ्नुहोस