मोरङमा हुलाकमार्फत घर–घरमै पुग्न थाल्यो राहदानी

1 week ago 44
विराटनगर । मोरङमा पनि हुलाक सेवामार्फत सेवाग्राहीको घर–घरमै राहदानी (पासपोर्ट) पुग्न थालेको छ । पहिलोपटक बुधबारबाट घर–घरमा राहदानी पुर्याउन थालिएको हो ।  हुलाक निर्देशनालय विराटनगरले कर्मचारी परिचालन गरेर सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्...
पुरा समाचार पढ्नुहोस