मोरङमा १५ वर्षीय बालक ६ किलो गाँजासहित पक्राउ

1 day ago 146
विराटनगर : मोरङमा प्रहरीले १५ वर्षीय एक बालकको साथबाट ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध बोकेर साइकलमा यात्रा गरिरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो ।  प्रहरीका अनुसार शुक्रवार साँझ
पुरा समाचार पढ्नुहोस