मोरङमा ६६ हजार घरधुरी भूमि समस्यामा, अव्यवस्थित बसोबासीको संख्या धेरै

3 weeks ago 90

सोनु साह
विराटनगर । मोरङका १७ स्थानीय तहमा ६६ हजार घरधुरीका नागरिक कुनै न कुनै भूमि समस्यामा परेका छन् । यस अगाडी भूमि समस्या समाधान आयोग जिल्ला समितिले संकलन गरेको तथ्यांक अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्ब...

पुरा समाचार पढ्नुहोस