मौन नेतृत्व र उज्यालो किरण: प्रधानमन्त्रीको सार्वजनिक मौनतामाथि काव्यात्मक-शैक्षिक चिन्तन

2 weeks ago 96
संस्कृत वाङ्मयमा भनिएको छ-मौनं हि महानां जयः, मौनमेव परं साधनम्। अर्थात, महान् मानिसहरूको वास्तविक शक्ति उनीहरूको मौनतामा अन्तरनिहित हुन्छ। केही नबोलेरै संसारमा धेरै कुरा जित्न सकिन्छ, किनकि मौनता आफैँमा एक उच्च साधना र आत्मानुशासनको सर्वोत्तम रूप हो...
पुरा समाचार पढ्नुहोस