मौवाफाँट-दग्नाम सडक स्तरोन्नति

1 week ago 36
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा पक्की सडक निर्माण भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम-दर्मीजा-चिमखोला-घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो ।  रघुगंगा गाउँपालिका-४ का व...
पुरा समाचार पढ्नुहोस