म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु, बेनी-जोमसोम सडक खण्ड अवरुद्ध

1 hour ago 75
काठमाडौँ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा इभि गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब २ बजे ढुङ्गा–माटो...
पुरा समाचार पढ्नुहोस