यती एयरलाइन्सबाट यात्रा गर्ने नेपाल इन्जिनियर्स एशोसिएशनका सदस्यलाई हवाई भाडामा छुट

3 weeks ago 64

काठमाडौं । यति एयरलाइन्सबाट यात्रा गर्ने नेपाल इन्जिनियर्स एशोसिएशन (एनइए) का इन्जिनियरहरुलाई विशेष सुविधा तथा छुट प्राप्त गर्ने भएका छन्। दुवै पक्षबीच छुट दिनेबारे समझ्दारी पत्रमा हस्ताक्षर भएको हो।

यो सहकार्यको मुख्य उद्देश्य एनइएमा आब...

पुरा समाचार पढ्नुहोस