यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

3 weeks ago 74

काठमाडौं– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले ऊर्जा, कृषि, सहकारी र नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित निर्णयहरू पारित गरेको हो।

...

पुरा समाचार पढ्नुहोस