जनताले आफैँ लेखेको नेपालको गणतान्त्रिक संविधानपछि स्थानीय सरकारहरू क्रियाशील भएको दश वर्ष पुग्न थालेको छ । स्थानीय सरकार भएकाले ७५३ पालिकासँग आफ्नै बजेट, आफ्नै योजना, आफ्नै कार्यान्वयन प्रणाली र आफ्नै जवाफदेहिता संयन्त्र छ । स्वयम् व्यवस्थापन, स्वयम्...