काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीप्रति राज्यको व्यवहार सुधार गर्न आग्रह गरेका छन्। उनले व्यवसायीलाई अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग माग गरेका हुन्। महासंघको सातौँ ...