काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नुको प्रमुख कारण यात्रुको न्यून संख्या रहेको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्न...