याम्बालिंग हाइड्रोपावरको आइपीओ बाँडफाँड

3 weeks ago 72
काठमाडौँ। याम्बालिंग हाइड्रोपावर लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि...
पुरा समाचार पढ्नुहोस