काठमाडौं। देशका विभिन्न भू-भागमा बुधबार आंशिक बदलीदेखि बर्सातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
...काठमाडौं। देशका विभिन्न भू-भागमा बुधबार आंशिक बदलीदेखि बर्सातको सम्भावना छ।

...