यी बैंकका सेयर लगानीकर्तालाई हुँदैछ आकस्मिक लाभ!

43 minutes ago 82
सेयर बजारमा कम्पनीहरूको मूल्य घटबढ हुने अनेक कारण हुन्छन्। कतिपय कारण सतही हुन्छन् भने कतिपय कारण आम मानिसहरूले भेउ नपाउने किसिमका पनि हुन्छन्। 'स्मार्ट' लगानीकर्तालाई थाहा हुन सक्ने भए पनि धेरैलाई भेउ नहुने कारणले सेयर मूल्य घटबढ भइरहेको हुन्छ।
पुरा समाचार पढ्नुहोस