युक्रेनले युरोपियन युनियनबाट १६ खर्ब ऋण लिने, संसदबाट अनुमोदन भयो सम्झौता

6 days ago 88

युक्रेनले युरोपियन युनियनबाट ९० अर्ब युरो ऋण लिने भएको छ। युक्रेनको संसदमा यसबारे मतदान हुँदा बिहीबार ऋण सम्झौता अनुमोदन भएको हो।

इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक वर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अ...

पुरा समाचार पढ्नुहोस