युट्युब सर्ट्स बन्द गर्ने तरिका: स्मार्टफोन प्रयोगकर्ताका लागि सजिलो गाइड

3 weeks ago 79
काठमाडौं । युट्युबले मोबाइल एपमा सर्टस स्क्रोलिङ कम गर्न नयाँ सुविधा ल्याएको छ । अब एन्ड्रोइड र आइफोन प्रयोगकर्ताले Shorts Feed Timer लाई शून्य मिनेटमा सेट गरेर मुख्य Shorts फिड बन्द गर्न सक्नेछन् ।यो सुविधा विशेष गरी अत्यधिक Shorts स्क्रोलिङ कम गर्न...
पुरा समाचार पढ्नुहोस