काठमाडौं । युट्युबले प्रयोगकर्तालाई कुनै भिडियो जेनेरेटिभ एआई प्रयोग गरेर बनाइएको हो वा होइन भन्ने छुट्याउन सजिलो बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ । प्लेटफर्मले यसअघि नै यथार्थजस्तै देखिने एआई सामाग्रीबारे जानकारी दिन सिर्जनकर्तालाई अनिवार्य गरिसके...