वासिङ्टन। अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुंगामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढंगले अघि बढिरहेको’ दाबी गरिरहे...