युनाइटेड टेक्निकल कलेजमा इन्जिनियरिङ स्नातक कार्यक्रमहरूमा भर्ना खुला
4 days ago
157
चितवन, असार १५ –
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेज, भरतपुर–चितवनले शैक्षिक सत्र २०८३/८४ का लागि इन्जिनियरिङतर्फका स्नातक (Bachelor of Engineering) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ।