दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। करिब तीन महिनाअघि रमेशले एक युवतीला...