काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रतियोगिताका लागि आवेदन दिन थप समय दिएको छ । परिषद्ले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक युवा...