काठमाडौं । हामीलाई चाहे स्मार्टफोन चार्ज गर्न होस्, पेन ड्राइभ जोड्न होस्, माउस जडान गर्न होस् वा ल्यापटपलाई मनिटरसँग कनेक्ट गर्नहोस्, हरेक ठाउँमा यूएसबी पोर्टको आवश्यकता पर्छ । तर के तपाईंले कहिल्यै ध्यान दिनुभएको छ कि पुराना ल्यापटप वा कम्प्युटरमा ...