रंगेलीमा सर्पले डसेर ५५ वर्षीय पुरुषको मृत्यु

1 week ago 235
विराटनगर : मोरङको रंगेली नगरपालिका–८ दर्वेशामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरिया रहेका छन्। बुधबार दिउँसो घर सरसफाइ गर्ने क्रममा उनको दाहिने खुट्टामा सर्पले टोकेको प्रहरीले जनाएको
पुरा समाचार पढ्नुहोस