काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पैँयुटार निवासी ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा रहेका छन्। प्रहरीले थापा...