रणनीतिक जलमार्गमा इरानको नयाँ नियम: अमेरिका र इजरायलका लागि बन्द हुँदैछ होर्मुजको ढोका

3 weeks ago 165
तेहरान। इरानले विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा विदेशी जहाजहरूको आवागमन व्यवस्थापन गर्न नयाँ विधेयकको मस्यौदा तयार पारेको छ। यस प्रस्तावित कानुन मार्फत तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूलाई आफ्नो जलक्षेत्रमा प्रवेशमा ...
पुरा समाचार पढ्नुहोस